श्री गणेशाय नमः
मंगलम् भगवान् विष्णुः । मंगलम् गरुडध्वजः ।
मंगलम् पुण्डरीकक्षः । मङ्गलाय तनो हरिः ।

💐 शुभ विवाह 💐

Hero

सन्देश

परिणय

प्रतिक्षा

मान्यवर,
श्री सर्वोश्वर ईश्वरका असीम अनुकम्पाले तथा हाम्रा कुल पितृका आशीर्वादले हाम्रा नाती आयुष्म्मान संदेशजंग शाह (स्व धर्मराज शाहका नाती तथा सुपुत्र बुबा श्री ज्ञानेन्द्र बहादुर शाह र मुमा श्रीमती ललिता शाह ) को विरेन्द्रनगर न पा -१० सुर्खेत निवासी श्री दिपक शाह तथा श्रीमती दिना शाहकी सुपुत्री आयुष्मती सुश्री प्रतिक्षा शाहका साथ सु-सम्पन्न हुने सुभ विवाहको मांगलिक कार्यक्रमका अवसरमा पाल्नु भई वर -वधुलाइ शुभआशिश प्रदान गरि दिन हुन यहाँको गरिमामय उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ ।

वैवाहिक कार्यक्रम

जन्ती प्रस्थान : मिति २०८२/०१/१६ गते
जन्ती फिर्ता : मिति २०८२/०१/१६ गते
प्रीतिभोज : मिति २०८२/०१/ १८ गते
समय : दिउँसो २:०० बजे देखि ६:०० बजेसम्म
स्थान : होटल सिद्धार्थ, टीकापुर कैलाली
सम्पर्क: ९८४८४६६४५५, ९८४८४३२८३५

प्रार्थी

जिजुमुवा : श्रीमती इन्द्र कुमारी शाह
बुबा : श्री ज्ञानेन्द्र बहादुर शाह
मुमा : श्रीमती ललिता शाही (शाह)

नक्शा